१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

असार २५ गतेसम्म कर दाखिला गर्न सरकारबाट सूचना जारी

काठमाडौं । कोरोनाकहरले थलिएको नेपालको उद्योग व्यवसाय सहजरुपमा संचालन हुन नपाउँदै सरकारले कर तिर्ने हदम्याद ताकेको छ । सर्वोच्च अदालतले समेत निषेधाज्ञा रोकिएको ३० दिनको बाटो म्याद दिन आदेश दिएको भएपनि आन्तरिक राजश्व विभागले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर…