काठमाडौं । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ५४ जिल्लामा विस्तार गरिसकेको जनाएको छ । टेलिकमले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै साउन २८ गतेसम्म देशभर ५४ जिल्लाका कुल १ लाख ७२ हजार भन्दा बढी ग्राहकलाई वितरण गरेको जनाएको छ । टेलिकमको यो सेवा…