बुटवल । पछिल्लो समय अन्य जाति र समुदाय पनि उद्योग व्यापारमा आए पनि कुनै बेला नेपालमा नेवार समुदायलाई उद्योग र व्यापार क्षेत्रमा अब्बल मानिन्थ्यो । पुख्र्यौली पेशा नै उद्योग व्यापार भएका कारण नेवार समुदायमा बाउबाजेको पेशा पुस्तान्तरण हुने गरेको छ । समान्यतयाः नेवार समुदायका युवाले आफ्नो पुर्खाले गरेको पेशलाई नै निरन्तरता दिएको पाइन्छ । पुस्तान्तरणकै…