काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारमा आर्थिक स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा आयात १.१ प्रतिशतले बढेको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ । बेंकले प्रकाशित विवरण अनुसार…