३ बैशाख २०८२, बुधबार | April 16, 2025

अमेरिकन मोटरहेड डर्ट बाईक रुपन्देहीमा लन्च

बुटवल । विश्वमा उत्कृष्ट अमेरिकी ब्राण्ड मोटरहेड कम्पनीको बाईक बुटवलमा लन्च गरिएको छ । सन २००६ मा उत्पादन शुरु गरेको कम्पनी मोटरहेडको नया मोडलका डर्ट सेगमेन्टका दुईपाग्रे सवारी विहिबारदेखि बजारमा आएको हो । एक समारोहका बिच नेपाल अटोमेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारी, युनियनका लुम्बिनी प्रदेश राकेश गुरुङ, सचिव लक्ष्मण भण्डारी, युनियन तिलोत्तमा शाखाका…