काठमाडौँ । खाद्य उद्योगमा योगदान दिँदै आएको केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन बजारमा ल्याएको छ । दुगड समुह अन्तर्गतको ज्ञान ब्राण्डले ज्ञान मखाना नेपाली बजारमा भित्र्याएको हो । लामो समयको अनुसन्धान र परिक्षण पछि ज्ञान मखाना बजारमा ल्याईएको केएल दुगड ग्रुपका प्रवन्ध निर्देशक प्रदिप छाजेडले जानकारी दिए । खाद्य प्रविधिका निकै अनुभवी र…