९ मंसिर २०८१, आइतबार | November 24, 2024

एशियाली विकास बैंकले दोस्रो पटक नबिललाई दियो लिडिङ पार्टनर बैंकको अवार्ड

काठमाडौ । नबिल बैंकले २०२१ का लागि एशियाली विकास बैंकको – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम TSCFP  द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास बैंकको TSCFP द्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौशला दिने उदेश्यका साथ…