काठमाडौ । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग आई सर्भिस, वेभ साइट र इन्टरनेट बैंकिङ्ग नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने भएको छ । नेपाल टेलिकमको डाटा प्रयोग गरी मोबाइल बैंकिङ्ग आई सर्भिस, वेभ साइट र इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रयोग गर्न सकने सुविधा बैंकले ल्याएको छ । यसअघि बैकले एनसेलको नेटवर्कमा बैंकको मोबाइल…