१० मंसिर २०८१, सोमबार | November 25, 2024

डिजिटलमा एन आई सी एशियाको अर्को फड्को, मेसिनबाट सिधै नगद जम्मा गर्न सकिने

काठमाडौ । एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाईक्लर सेवाको शुभारम्भ गरेको छ । यस  सेवा मार्फत अब ग्राहकले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने भएका छन् । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना केबल आफ्नो डेबिट कार्ड…