काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । मंसिर १४ गते बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको हो । बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ९,५५,३९,०९,१९८.८९ (अक्षरेपी नौ अर्व पचपन्न करोड…