९ मंसिर २०८१, आइतबार | November 24, 2024

आइएमई जनरल इन्स्योेरेन्सले सम्पन्न गर्योे २५औँ बार्षिक साधारण सभा

काठमाडौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभा गरेको छ । साधारणसभामा इन्स्योेरेन्सका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । सभालाई अध्यक्ष ढकालले समीक्षा बर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत…