६ मंसिर २०८१, बिहिबार | November 21, 2024

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश नं. २ लाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० लाख प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं.२ सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ । बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई १० लाखको चेक हस्तान्तरण गरे । बैकले दिएको चेक लिँदै मुख्यमन्त्री राउतले कोरोना भाईरस (कोभिड –१९)विरुद्धको अभियानमा बैंकले…