३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बैंक क्लोजिङको खाजा खर्च जोगाएर मृगौलाका बिरामीलाई सहयोग

बुटवल । कपिलवस्तुका दुई जना मृगौलाका बिरामीलाई सिद्धार्थ बैक लिमिटेडका कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् । मृगौला पीडित हरी न्यौपाने र शिवराज नगरपालिका चन्द्रौटाका प्रकाश विक्रम जि.सी.लाई बैंकका जीतपुर कपिलवस्तु शाखामा कार्यरत कर्मचारीहरुले आफ्नो दैनिक खाजा खर्च कटाएर वाणगंगा आर्थिक सहयोग गरेका हुन । बैकका जीतपुर शाखा प्रबन्धक मनोज पौड्यालले सो रकम पीडित परिवारलाई हस्तान्तरण…