३१ भदौ २०८१, सोमबार | September 17, 2024

ग्लोबल आइएमईले ल्यायो सस्तो ब्याजदरमा आवास, अटो र सेयर खरिद कर्जा, माग गरेको तीन दिनमा कर्जा प्रवाह हुने

काठमाडौं । ग्लोबल आइएमई बैंकले न्यून व्याजदरमा घर, गाडी र शेयरको धितो कर्जा तीन दिनमै प्रावह गर्ने योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिने ग्राहकलाई तीन दिनमै उपलब्ध गराउने आकर्षक योजना ल्याएको हो । बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई…