३ आश्विन २०८१, बिहिबार | September 19, 2024

दाङको घोराहीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

दाङ । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारबाट दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४०औँ एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका छन् । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै दाङको घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन…