७ मंसिर २०८१, शुक्रबार | November 23, 2024

लोन चाहियो ? ‘नो प्रोबोलम’; एनआईसी एशिया बैंकको नयाँ अफर : सेयर धितो राख्नुहोस लोन लिनुहोस

काठमाडौं । एनआईसी एशिया बैंकले न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा 'Loan Against Share' को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको उक्त कर्जा योजना सार्वजनिक गरेको जनाएको छ । यस योजनाअनुसार ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा…