८ मंसिर २०८१, शनिबार | November 23, 2024

उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल हुदैं, निशुल्क तालिम तथा एक देखि तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा प्रवाह हुने

काठमाडौ । बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा उद्यमी बन्न चाहने युवाका लागि नवप्रवद्र्धन प्रस्ताव आह्वान (Start-up  Ideas Call ) को आयोजना गर्ने भएको छ । युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालिम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक…