काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वस्तु निर्यातमा २१.४ प्रतिशत र आयातमा १६.१ प्रतिशतले कमी आएको जनाएको छ । शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले कमी आई १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ कायम…