२ मंसिर २०८१, आइतबार | November 18, 2024

१० अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले रू १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बैङ्क तथा वित्तीय संस्था, गैर-बैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा…