३ मंसिर २०८१, सोमबार | November 18, 2024

नेपालमा अत्याधिक मूल्यवृद्धि हुँदा उपभोक्ता भारतीय बजारमा जान थाले

नेपालगन्ज । नेपाली बजारमा अनियन्त्रित मूल्यवृद्धि भएपछि नेपालगन्ज र त्यस आसपासका उपभोक्ताहरु भन्सार तिरेरै भएपनि भारतीय बजार रुपैडिहा जान थालेका छन् । भन्सारले १०० रुपैयाँ बढीको सामानमा भन्सार लगाएपछि रुपैडिहा जान छाडेका उपभोक्ताहरु बजारमा अनियन्त्रित मूल्यवृद्धि भएपछि पुनः रुपैडिहा बजार जान थालेका हुन् । दसैं नजिकिएसँगै नेपालगन्ज नाका जमुनाहामा भारत किनमेल गर्न जानेको अत्याधिक भीड…