भैरहवा । ट्रङ्क लाईन विवादका कारण बिद्युत महसुल नतिरेर लाइन काटिएका उद्योगका संचालकहरुले यथासिघ्र काटिएको लाइन जोड्न माग गरेका छन् । रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगहरुले विद्युत काटिएका उद्योगहरुमा निशर्तः लाइन पुनः जडान गर्न माग गरेका हुन् । उनीहरुले तुरुन्त विद्युत सुचारु नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा…