६ आश्विन २०८१, आइतबार | September 23, 2024

‘डी जुरे’ खतिवडा राजीनामा दिँदै; तर ‘डी फ्याक्टो’ खतिवडा पुनः प्रवेश गर्दैछन् सिंहदरबार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज शुक्रबार साँझसम्म आफ्नो पदबाट राजीनामा दिँदैछन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री खतिवडाले आफुले राजीनामा दिने घोषणा गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने रिक्त पदमा वामदेव गौतमलाई ल्याउने जानकारी गराएपछि…