६ आश्विन २०८१, आइतबार | September 23, 2024

चकलेट आयातमा विशाल ग्रुपको सिन्डिकेट, साउनमा मात्रै ६६० प्रतिशतले आयात वृद्धि

काठमाडौं । सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने दाबी गर्दैआएको छ । विश्व व्यापार संगठनको सदस्य भएका नाताले विदेशी आयातलाई पूर्ण रुपमा प्रतिस्थापन गर्न नसके पनि स्वदेशी उद्योगलाई संरक्षण गर्न, प्रोत्साहन गर्न र स्वदेशी उत्पादनलाई खपत गर्ने गरी योजना बनाउने भनेर सरकारका मान्छेहरुले बोल्दै आएका छन् । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले पनि सरकारको नीति तथा…