२९ कार्तिक २०८१, बिहिबार | November 15, 2024

कालीगण्डकी “ऊर्जा नदीमा” रुपान्तरित, दाना–खुर्कोट प्रशारण लाइन बन्यो थप सहयोगी

म्याग्दी । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सब–स्टेशन निर्माण सम्पन्न भएको छ । सबस्टेशनमा जडान भएका उपकरण र प्रशारण लाइनको परीक्षण सफल भएपछि सञ्चालनका लागि तयार भएको हो । आयोजना प्रमुख चन्दनकुमार घोषले दुवै ठाउँमा निर्माण भएका सबस्टेशन र प्रशारण लाइन विद्युत् जोड्नका लागि तयार भएको जानकारी…