७ आश्विन २०८१, सोमबार | September 23, 2024

एफएनसीसीआई निर्वाचन रोक्ने अन्तिम प्रयासमा सर्वोच्च अदालतको तगारो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न गरिएको प्रयासमा सर्वोच्च अदालत बाधक बनेको छ । पर्सि शनिबार हुन लागेको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । महासंघको २ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका शिवशंकर साहमार्फत सो रिट दायर गरेका थिए । साह भावी अध्यक्ष शेखर…