७ आश्विन २०८१, सोमबार | September 23, 2024

घरेलु अवैध मदिराले मदिरा उद्योग धरासायी भयो : मदिरा उद्योगी

बुटवल । घरेलु अवैध मदिरा उत्पादनलाई नियमन गर्न नसक्दा मदिरा उद्योग धरासायी भएको मदिरा उद्योगीहरुले बताएका छन् । नेपाल मदिरा उत्पादक सघ नेपालको बुटवलमा भएको भेलामा उपस्थित उद्योगीहरुले अवैध मदिरा उत्पादनलाई निशेष वा करको दायरामा नल्याउदा सम्म मदिरा उद्योगले नाफा हासिल गर्न नसक्ने बताए । उनीहरुले मदिरा उद्योगलाई सरकारले कर असुल्ने निकायकारुपमा मात्र हेरेको गुनासो…