७ आश्विन २०८१, सोमबार | September 23, 2024

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी भएका छन् । आज भैरहवामा भएको महासंघ प्रदेशको दोस्रो अधिवेशसनबाट शर्मा बुटवल उद्योग बाणिज्यसंघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन् । शर्माले जिल्ला नगरमा २२ मत र एशोसिएट तर्फ ७८ मत प्राप्त गरेका थिए । श्रेष्ठले जिल्ला नगरमा ८ र…