७ आश्विन २०८१, सोमबार | September 23, 2024

भारतको बिहार राज्यमा नेपाल भारत पारवहन सम्झौता उल्लंघन, नेपाल आउँदै गरेको मालवाहक सवारीमा अवरोध

विराटनगर। नेपाल–भारत बीचको पारवहन सम्झौता विपरित हड्तालका नाममा मालवाहक सवारी अवरोध गरिंदा नेपालका लागि लोड गरिएका मालवस्तु लोड भएका साधन बाटोमै अलपत्र परेका छन् । भारतको विहार राज्यमा भइरहेको ढुवानीका साधनको हड्तालका कारण विराटनगर नाकामार्फत आयात हुने मालवस्तुका साधन बाटोमै रोकिएका हुन् । नेपाल–भारत बीचको पारवहन सम्झौताअनुसार भूपरिवेष्ठित नेपालका नाकासम्म मालवस्तु पुग्न भारतले बाटो निर्वाध…