७ आश्विन २०८१, सोमबार | September 23, 2024

सुनको मूल्य ४०० रुपैयाँ महंगियो

काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा ४०० रुपैयाँले वृद्धि भई ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा…