३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

बीआरआईको फ्ल्यागसीप ‘सीपेक प्रोजेक्ट’ले ल्याउँदैछ पाकिस्तानको गवादर र बलूचिस्तानमा समृद्धि

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलुचिस्तान प्रान्तको विकास सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन् । विगतमा निकै उपेक्षित गरिएको क्षेत्रलाई सरकारले विकास र समृद्धिमार्फत राज्यको मूलप्रवाहमा ल्याउन लागेको प्रधानमन्त्री खानले बताए । गवादरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै खानले चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक)अन्तर्गत कैयौं विकास परियाजनाले बलुचिस्तान प्रान्तको विकास र समृद्धि गर्दै गरेको उनले बताए…