विनियोजन विधेयक स्वीकृत भएपनि बजेट पारित हुन भने बाँकी छ । भदौ ३० गतेभित्र बजेट पारित नभएका कारण असोज १ गतेदेखि केही दिन बजेट होलिडे हुने पक्का भएको छ । बजेट होलिडे हुँदा सरकारले दैनिक खर्च चलाउन समेत पाउँदैन । काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभएकै कारण सरकारी खर्च गर्न नरोकिने बताएका छन्…