काठमाडौं । प्रतिनिधिसभाले बजेटसम्बन्धी दुई विधेयक स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको चर्को विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो । आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति…