५ आश्विन २०८१, शनिबार | September 21, 2024

१ महिना नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मुल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेलरमटितेल र हवाई ईन्धनको मुल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको छ । नयाँ मुल्य अनुसार अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धनको आन्तरिक उडानमा…