५ आश्विन २०८१, शनिबार | September 21, 2024

ढुंगा, ईट्टा होइन अब ब्लकको जमाना : ईपिएस कंक्रिट ब्लक

बुटवल । गुल्मीको रिडीमा २०२८ सालमा जन्मेका डाक्टर राजन अमात्य नेपालमै पहिलो प्रयोगका रुपमा ईपिएस कंक्रिट ब्लक भित्राएका छन् । परम्परामा ढुंगा र पछिल्लो समयमा ईट्टाको घर बनाउने गरिएको नेपालमा नयाँ बिकल्पका रुपमा उनले ईपिएस कंक्रिट ब्लक भित्राएको बताएका छन् । सानो देश भएरपनि क्षणभरमा फरक हावापानीको अनुभूति गर्न सकिने नेपालको हावापानी सुहाउँदो चिसो र…