५ आश्विन २०८१, शनिबार | September 21, 2024

सात अर्बको धानबाली नष्ट, सबैभन्दा धेरै क्षति लुम्बिनी प्रदेशमा

काठमाडौं । वर्षाका कारण धानबालीमा सात अर्ब २२ करोड रुपैयाँको क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा करिब ४२ हजार हेक्टरमा एक लाख…