६ आश्विन २०८१, आइतबार | September 22, 2024

क्यासिनोको पैसा नतिर्ने याक एण्ड यति होटलको पाँच तारे वर्गीकरण रद्द, सम्पत्ति रोक्का

काठमाडौं । लामो समयदेखि रोयल्टी, इजाजत नवीकरण दस्तुर नबुझाएरै संचालनमा रहेकोे याक एण्ड यति होटल लिमिटेडलाई सरकारले क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिदिएको छ । सो होटलद्वारा सञ्चालित क्यासिनोले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो सञ्चालन इजाजत…