६ आश्विन २०८१, आइतबार | September 22, 2024

देशभित्र ‘एमसीसी’ विवादित हुँदा वैदेशिक सहायतामा पर्यो असर, दाताले दिने सहायतामा आयो ४०.९ प्रतिशतले गिरावट

काठमाडौं । देशभित्र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० लाई लिएर राजनीतिक दलहरु विभाजित हुँदा त्यसको असर नेपाल भित्रने वैदेशिक सहायतामा परेको छ । देशका प्रमुख राजनीतिक दलहरु एमसीसी सहयोग लिने वा नलिने भन्नेमा लामो समयदेखि विवाद गरिरहँदा नेपाल भित्रने वैदेशिक सहायता प्रतिवद्धतामा ठूलो गिरावट आएको हो । अर्थ मन्त्रालयका अनुसार…