६ आश्विन २०८१, आइतबार | September 22, 2024

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेबाट लागु हुने गरि निगमले डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ५ रुपैयाँ बढाएको हो । नयाँ मुल्य अनुसार काठमाडौ उपत्यकामा पेट्रोलको मुल्य १५५ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा पनि आन्तरिक…