१ मंसिर २०८१, शनिबार | November 16, 2024

आयकरमा राहत : दम्पतीले ६ लाख, अविवाहितले ५ लाखसम्म कमाए १ प्रतिशतमात्रै कर तिरे पुग्ने

काठमाडौं । सरकारले आयकरको सीमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थनमन्त्री जनार्दन शर्माले पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । यस्तै दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा एक प्रतिशतमात्रै कर लाग्ने व्यवस्था गरिएको उनले जानकारी दिए । विद्यमान व्यवस्थाअनुसार चार लाख…