६ आश्विन २०८१, आइतबार | September 22, 2024

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा

नेपालगन्ज । बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका छन् । यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिए । उनले ठेक्का सम्झौता हुँदाको…