६ आश्विन २०८१, आइतबार | September 22, 2024

नौ महिनामा तीन अर्ब ३० करोडको सारी र धोती भित्रियो, कहाँबाट आउँछन् यी सामान !

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा ३ अर्ब ३० करोड ९३ लाख २६ हजार रुपैयाँको सारी, लुङ्गी र धोती भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्यको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको हो । पछिल्लो नौ महिनामा विश्वका १६ देशबाट ९० लाख ८३ हजार…