६ आश्विन २०८१, आइतबार | September 22, 2024

कृषि उत्पादनबाट राष्ट्रको भविश्य छैन : युवा अर्थशास्त्री विज्ञानबावु रेग्मी

बुटवल । युवा अर्थशास्त्री विज्ञानबावु रेग्मीले कृषि उत्पादनबाट राष्ट्रको भविश्य नरहेको बताएका छन् । प्रेस चौतारी नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थशास्त्री रेग्मीले कृषिबाट राष्ट्रको भविश्य नकोरिने दाबी गरे । उनले कृषिले केहि समय आत्मनिर्भर बनाउन सकेपनि भविश्य सुनिश्चित गर्न नसक्ने बताउँदै कृषिलाई उत्पादन तर्फ रुपान्तरण गर्दै लैजानुपर्ने बताए । उनले…