६ आश्विन २०८१, आइतबार | September 23, 2024

रोकिएन मूल्यवृद्धिः चैतमा मुद्रास्फीति ७.२८ प्रतिशत पुग्यो, सबैभन्दा बढी मूल्यवृद्धि घ्यू तथा तेलमा

काठमाडौं । नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको…