काठमाडौं । सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले शनिबार आकस्मिक पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा मूल्य घटाएको जानकारी गराएका छन् । मन्त्री बडूले यसअघि लाग्दै आएको करमध्ये डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कटौती गरेको जानकारी दिए। कर कटौती भएसँगै अब…