३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

गण्डकी सरकारले सवारी करमा १० हजारसम्म बढायो, फिर्ता गर्न व्यवसायीको माग

पोखरा । गण्डकी सरकारले सवारी साधन करमा भारी वृद्धि गरेको छ । सवारीसाधनको प्रकृतिअनुसार तीन सयदेखि १० हजारसम्म वार्षिक कर बढाएको भन्दै व्यवसायीहरूले बढेको कर फिर्ता गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी प्रदेश कमिटीले अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्कालाई भनेर ध्यानाकर्षण गराएका हुन्…