काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँडनुपर्ने अवस्था आएको बताएका छन् । बुधवार काठमाडौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदुत र निर्यात व्यवसायी बीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो बताएका हुन् । सरकारको अपेक्षाअनुसार निर्यात बढन नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरु भने भइरहेको बताए…