७ आश्विन २०८१, सोमबार | September 23, 2024

नेपाली चिया प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय प्रदर्शनी सुरु

बुटवल । राष्ट्रिय चिया तथा कफि विकास बोर्डले नेपाली चियाको आन्तरिक प्रवर्द्धन गर्ने उद्येश्यका साथ बुटवलमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ । आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै कार्यक्रमको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उदघाटन गरेका छन । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा हुने प्रदर्शनीमा…