७ आश्विन २०८१, सोमबार | September 23, 2024

लुम्बिनी प्रदेश सरकारको आ.व. २०७९/०८० को बजेट प्रदेशसभाबाट पारित

बुटवल । लुम्बिनी प्रदेश सरकारले आव २०७९र८० का लागि प्रस्ताव गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ आज प्रदेश सभाबाट पारित भएको हो । आर्थिक वर्ष २०७९।०८० को लागि रु. ४२ अर्ब ६३ करोड ७ लाख, कुल विनियोजनमध्ये चालु खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६…