७ आश्विन २०८१, सोमबार | September 23, 2024

सियो पनि नबन्ने भएपछि : ११ महिनामा एक करोड ३० लाखभन्दा बढीको भित्रियो सियो

काठमाडौं । कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुनेगरेको छ । धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ । हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८र७९…