७ आश्विन २०८१, सोमबार | September 23, 2024

भारतबाट अबैध भित्रिने कुखुरा रोक्न माग गर्दै काठमाडौं र चितवनका कुखुरा व्यवसायी नेपालगन्ज पुगे

नेपालगन्ज । नेपालगन्ज नाकाबाट भित्रिएको कुखुराका कारण नेपालभरीकै कुखुरा व्यवसायमा असर परेको भन्दै काठमाडौं र चितवनका कुखुरा व्यवसायीहरु नाका कडाईको माग गर्दै नेपालगन्ज पुगेका छन् । खुल्ला नाकाको फाईदा उठाएर अबैध कुखुरा भित्रिएका कारण देशैभरीको कुखुरा व्यवसाय धरापमा परेको भन्दै उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई भेटेर नाकामा कडाई गरिदिन आग्रह गरेका छन् । कुखुरा व्यवसायीहरुले…